समाचार
गेटा मेडिकलको विषय सदनमा कुरा उठाइदिन मेयर हमालको रास्वपा सभापतिलाई अनुरोध
धनगढी । धनगढीका मेयर हमालले गेटामा विश्वविद्यालय सञ्चालनको विषय सदनमा कुरा उठाइदिन पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई अनुरोध गरेका छन्। रास्वपा सभापतिसमेत रहेका लामिछानेसँग सुदूरपश्चिमको एक मात्र मागका विषयमा सदनमा सशक्त रुपले कुरा उठाइदिन मेयर हमालले आग्रह गरेका हुन्। सोमवार धनगढी उपमहानगरपालिकामा रास्वपा सभापति लामिछानेसँग भएको भेटमा मेयर हमालले सिङ्गो सुदूरपश्चिमको मागका पक्षमा संसदमा […]
पूरा पढ्नुहोस्
ममता काफ्ले बेपत्ता प्रकरण- ‘गो फन्ड मी’ बाट २० हजार डलर उठाएकी नाडिया विवादमा
धनगढी । अमेरिकामा नेपाली चेली ममता काफ्ले बेपत्ता भएको डेढ महिना बितिसक्दा पनि उनको सास वा लास फेला परेको छैन । प्रहरीले खोजतलास जारी राख्दा नेपाली समुदायले निरन्तर प्रभावकारी अनुसन्धानका लागि दबाब दिइरहेका छन् । अहिले यो प्रकरणमा एक अमेरिकी युवतीको नाम चर्चामा आएको छ । उनी हुन्, नाडिया नभारो । उनका पछिल्ला गतिविधिहरूलाई लिएर […]
पूरा पढ्नुहोस्
डडेल्धुरामा बीएस्सी नर्सिङ र पब्लिक हेल्थको पनि अध्यापन हुने
धनगढी । डडेल्धुरा मेडिकल कलेजमा अब बीएस्सी नर्सिङ र पब्लिक हेल्थको पनि अध्यापन गर्ने तयारी भएको छ । बीएस्सी नर्सिङ र पब्लिक हेल्थको अध्यापनका लागि चिकित्सा शिक्षा आयोगले सिट निर्धारण गरेको छ । सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीले बीएस्सी नर्सिङका लागि २० र पब्लिक हेल्थको लागि २० सिट आयोगले निर्धारण गरेको […]
पूरा पढ्नुहोस्
काग्रेंस एमाले मिलेर सरकार बने पनि चुनावमा प्रतिस्प्रधीनै रहने : गृहमन्त्री
धनगढी। गृहमन्त्री रमेश लेखकले नेपाली काग्रेंस र एमालेले चुनावी गठबन्धन नगर्ने निर्णयको स्मरण गराएका छन् । बिहिबार नेपाली काग्रेंस कैलालीले आयोजना गरेको कार्यक्रता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै लेखकले काग्रेंस एमाले मिलेर सरकार बनेपनि चुनावमा प्रतिस्प्रधीनै रहने बताए । लेखकले बिषेश परिस्थतीमा एमाले र काग्रेंस मिलेर सरकार बनेको बताए । सरकार अस्थिर बन्ने, महिना, […]
पूरा पढ्नुहोस्
धनगढीमा प्रहरी पेट्रोल पम्प प्लास्टिकले झकिझकाउ
धनगढी। कैलालीको धनगढीमा गृह मन्त्री रमेश लेखकले उद्घाटन गर्ने नेपाल प्रहरीको पेट्रोल पम्प प्लास्टिकका पतङ्काले झकिझकाउ पारिएको छ। धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलमा रहेको प्रहरी कल्याणकारी कोष मार्फत सञ्चालन गरिको पेट्रोल पम्प प्लास्टिकबाट निर्मित पताङ्काले सजाइको हो। धनगढी उपमहानगरपालिकाले प्लास्टिकमा प्रतिबन्ध लगाएको भएपनि नेपाल प्रहरीले टेरेको छैन। धनगढीका सार्वजनिक स्थल तथा पसलहरूबाट प्लास्टिक जफत गर्दै […]
पूरा पढ्नुहोस्
सेवाग्राही बलात्कार गरेको आरोपमा समातिए श्रम कार्यालयका कर्मचारी
धनगढी । श्रम स्वीकति लिन आएकी कर्मचारीलाई बलात्कार गरेको अभियोगमा श्रम कार्यालय, ताहचलका एक कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौं अन्तर्गतको महिला, बालबालिका सेलले कार्यालय सहयोगी सुब्बा घलेलाई केहीअघि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, यूएईमा वैदेशिक रोजगारीबाट फर्किएकी एक महिला फेरि श्रम स्वीकृति लिन भन्दै १० माघ २०८० […]
पूरा पढ्नुहोस्
जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट कैलालीमा दुई जनाको मृत्यु
धनगढी। जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ । सङ्क्रमणबाट घोडाघोडी नगरपालिकाका दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले जानकारी दिइन् । जोशीकानुसार घोडाघोडी नगरपालिका–५ का ९ वर्षीय बालक र ६ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो । जिल्लाका थप चार जनामा सङ्क्रमण पुष्टि भएको छ । गौरीगङ्गा […]
पूरा पढ्नुहोस्
धनगढीमा असोज १ देखि क्रिकेट प्रतियोगिता हुने
धनगढी। कैलालीको धनगढीमा खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा प्रथम करन उमेश स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको हो । प्रतियोगिता असोज १ गतेदेखि हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ८० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले नगद ४० हजारसहित […]
पूरा पढ्नुहोस्
कञ्चनपुरमा उखुबारीबाट अजिङ्गरको उद्धार
धनगढी। कञ्चनपुरमा उखुबारीबाट अजिङ्गरको उद्धार गरिएको छ । बेलौरी नगरपालिका–७ बर्का सिङ्पुरका स्थानीयको उखुबारीबाट अजिङ्गरको उद्धार गरिएको हो । मध्य ब्रुमाइज पाइथन प्रजातिको अजिङ्गरको सोमबार साँझ उखुबारीबाट उद्धार गरी स्थानीयले सिंहपाल सामुदायिक वन क्षेत्रमा लगेर छाडिएको सामुदायिक वनका अध्यक्ष पविराम थारुले बताए । उक्त अजिङ्गरको तौल ३५ किलो र लम्बाइ १३ फिट रहेको बेलौरी–३ […]
पूरा पढ्नुहोस्
अमेरिकामा मुनाको शव एक हप्तादेखि फ्यूनरल होममा, नेपालमा आमा भिसाको पर्खाइमा
धनगढी । अमेरिकामा हत्या गरिएकी नेपाली छात्रा मुना पाण्डेको ९ दिनसम्म दाहसंस्कार हुन सकेको छैन । गत मंगलबार ह्यूस्टनस्थित आफ्नै अपार्टमेन्टभित्र उनको शव फेला परेको थियो । भारतीय मुलका बबी सिंह साह नामक व्यक्तिले मुनालाई गोली हानेर मारेका थिए । हत्याको वास्तविक कारण खुलिसकेको छैन । प्रहरीले लुटपाटका लागि हत्या गरिएको प्रारम्भिकरुपमा बताए पनि […]
पूरा पढ्नुहोस्