समाचार
नेपाल तरुण दलको केन्द्रीय सदस्यमा कैलालीका दिपेन्द्र बम मनोनित
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको केन्द्रीय सदस्यमा कैलालीका युवा नेता दिपेन्द्र बम मनोनित भएका छन् ।केन्द्रीय अध्यक्ष विद्वान गुरुङले युवा नेता बमलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनित गरेका हुन् । यसअघि कैलालीको जिल्ला अध्यक्ष भइसकेका नेता बमले कैलालीमा तरुण युवाहरुलाई संगठित गरि पार्टीका विभिन्न गतिविधिमा सकृय भएर काम गरिसकेका छन । कैलालीको जिल्ला […]
पूरा पढ्नुहोस्
११५ ओ अन्तर्राष्ट्रिय नारी दिवसमा चैतन्य पाठशालाले भब्यताका साथ मनायो
धनगढीमा रहेको चैतन्य पाठशालाले ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चैतन्य आमा अभिभावकहरुका लागि शुभकामना आदान प्रदान कार्यक्रम गरि सम्पन्न गरेको छ । कार्यक्रमा बिध्यालयकी अभिभावक तथा जेष्ठ नागरिक बिश्नु देवी थापाको सभाअध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि धनगढी उपमहानगरपालिका पुर्व उप प्रमुख शुसिला मिश्र भट्ट रहनु भएको थियो। कार्यक्रममा बोल्दै पुर्व उपप्रमुख मिश्र […]
पूरा पढ्नुहोस्
एकतिस अर्बको बजेट बनाउनु मेरो बाध्यता थियो’
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चालु आर्थिक वर्षका लागि बाध्य भएर आफूले ३१ अर्ब ६० करोडको बजेट बनाएको बताएका छन् । ‘समृद्ध सुदूरपश्चिम प्रदेश निर्माणमा प्रदेश सभाका सदस्यको भूमिका’ विषयक बिहीबारदेखि सुरु भएको अन्तरक्रिया कार्यक्रमलाई शुव्रmबार समापन गर्दैउनले असारमै यो बजेट आफ्नो जिम्मेवारीमा आएको भए २८ अर्बभन्दा माथि जान दिने थिएन तर बाध्य भएर ३१ अर्ब […]
पूरा पढ्नुहोस्
ईमरल्ड एकेडेमीले आफ्ना सम्पुर्ण बिद्यार्थी,अभिभावकहरु को निसुल्क आँखा जाँच गरेको छ।
ईमरल्ड एकेडेमीले आफ्ना सम्पुर्ण बिद्यार्थी,अभिभावकहरु को निसुल्क आँखा जाँच गरेको छ। सु दृष्टि आँखा केन्द्र कि डा.सावित्री भट्टले निसुल्क आँखा सिबिरमा ३७८ बिद्यार्थी र ८५ जना अभिभावक तथा २६ जना शिक्षक/शिक्षिका हरु को जाँच गरिएको छ। बार्षिक खेल्कुद २०८१ का बिजेता बिद्यार्थी हरु लाई मेडल र ट्र्फिले पुरस्कृत गरिएको थियो।
पूरा पढ्नुहोस्
वनमा दुई जना मृत फेला : प्रारम्भिक अनुसन्धानमा घटना शङ्कास्पद भेटिएन
धनगढी । धनगढी सामुदायिक वनमा मृत फेला परेका दुई जनाको घटना शङ्कास्पद नभेटिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले सो कुरा बताएका हुन् । आइतबार बिहान धनगढी-उपमहानगरपालिका–९ गौरीकटानको सालघारी सामुदायीक वनमा अन्दाजी ५३ वर्षका कैदा राना र अन्दाजी ३५ वर्षका देवल चौधरी फरक–फरक तरिकाले मृत फेला परेका थिए। […]
पूरा पढ्नुहोस्
धनगढीको सामुदायिक वनमा दुई जना मृत फेला
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–९ सालघारीस्थित शैलेश्वरी सामुदायिक वनमा आइतबार बिहान दुई जना मृत फेला परेका छन् । धनगढी उपमहानगरपालिका–१० बस्ने अन्दाजी ३२ वर्षीय देवल चौधरी र सोही ठाउँका अन्दाजी ३४ वर्षीय कैदा राना मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सो कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराका अनुसार चौधरीको शव रुखमा […]
पूरा पढ्नुहोस्
कैलाली कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद
धनगढी । कैलाली कञ्चनपुरबाट प्रहरीले भन्सार छलीको सामान बरामद गरेको छ । बिहीबार कैलालीको धनगढी, कैलारी र कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट प्रहरीले भारतबाट भन्सार छली ल्याएको अवैध सामान बरामद गरेको हो । धनगढी उपमहानगरपालिका – ७ मनेहरा, धनगढी उपमहानगरपालिका – ३ शिशा पोष्ट, कैलारी गाउँपालिका – ३ खोनपुर, कैलारी गाउँपालिका – ३ शिवरत्नपुरबाट २ लाख ६५ हजार […]
पूरा पढ्नुहोस्
एलाइन्स इन्टरनेसनल मोडेल स्कुलमा फुड फेस्टिभल र विज्ञान प्रदर्शनी सम्पन्न
धनगढी । धनगढीको एलाइन्स इन्टरनेसनल मोडेल स्कुलमा फुड फेस्टिभल र विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ बैयाबेहडीमा रहेको एलान्स इन्टरनेसनल मोडेल स्कुलका विद्यार्थीहरुको आयोजनामा फुड फेस्टिल र विज्ञान प्रदर्शनी सम्पन्न भएको हो । अभिभावकको उपस्थीति र शिक्षकको सहयोगमा कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुले फुड फेस्टिभल र विज्ञान प्रदर्शनीमा सहभागिता […]
पूरा पढ्नुहोस्
राष्ट्रवादी युवा समूहद्वारा अत्तरियादेखि धनगढीसम्म मोटरसाइकल र्याली
धनगढी । राष्ट्रवादी युवा समूहले अत्तरियादेखि धनगढीसम्म वृहत् मोटरसाइकल र्याली निकालेको छ । मंगलबार दिउँसो युवा समूहले राष्ट्रिय झण्डा सहितको र्याली निकालेको हो । र्यालीमा प्रदेश संरचना खारेज गर, नारायणहिटी खालि गर, राजा आउ देश बचाउ, भष्टाचारिलाई कारबाही गर लगायतका नारा लगाइएका थिए । र्यालीको संयोजन गरिरहेका युवा बिराज विष्टले सार्वभौमता, स्वाधीनता र राष्ट्रिय एकता कायम […]
पूरा पढ्नुहोस्
ईमरल्ड एकेडेमीले २३ओैं वार्षिकोत्सवको अब्सरमा विद्यार्थीहरुका लागि १ लाखको बिमा
स्वर्गीय श्री निर्मल ओझाले २०५८ सालमा स्थापित गरेको ईमरल्ड एकेडेमी धनगढीले आफ्नो २३ओैं वार्षिकोत्सव विद्यालयको प्रधानाध्यापक श्री शशी भूषण पाठकको सभापतित्वमा / अध्यक्षतामा धनगढी उपमहानगरपालिका वडा नं -०३ का वडा अध्यक्ष श्री राज ऐर जि प्रमुख अतिथि २३ ओं वार्षिकोत्सब मनाएको छ र वार्षिकोत्सबकै अवसरमा आफ्ना सम्पूर्ण विद्यार्थी सुरक्षा एवम् अभिभावकको सहजताका लागि १०००००/- सम्मको […]
पूरा पढ्नुहोस्