समाचार
एलाइन्स मोडेल स्कुलद्वारा कक्षा १२ का विद्यार्थीका लागि छात्रवृत्ति आह्वान
धनगढी । धनगढीको एलाइन्स मोडेल स्कुलले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुका लागि छात्रवृत्ति आह्वान गरेको छ । विद्यालयले साउन २ गते एक सुचना जारी गर्दै साउन ५ गतेदेखि १५ गतेसम्म छात्रवृत्ति फारम भर्न सकिने जानकारी दिएको छ । एलाइन्स इन्टरनेसनल मोडेल स्कुलमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले तोकिएका ७ वटा मापदण्ड भित्र रहेर छात्रवृत्ति फारम […]
पूरा पढ्नुहोस्
पोखरामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
धनगढी । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ हल्लन चोकमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज बिहान ५ बजेर ४० मिनेटमा ग ३ च ३४५७ नम्बरको हाइलक्स गाडी र ग ११ प ९१ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा घाइते भएका मोटरसाइकल चालक २६ वर्षीय ईश्वर परियारको मृत्यु भएको हो । उनलाई गण्डकी […]
पूरा पढ्नुहोस्
सिमलताल पहिरोः बेपत्ता बस र यात्रीको खोजीमा जुट्यो भारतीय टोली
धनगढी । नारागणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र तिनमा सवार यात्रीको खोजीमा भारतीय टोली जुटेको छ । भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली आज बिहानदेखि खोजतलासमा जुटेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेएको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस र काठमाडौँबाट […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री ओली नेपाली कांग्रेससमेतको समर्थनमा ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । […]
पूरा पढ्नुहोस्
गड्डाचौकी नाकाबाट बाजुराका ११ महिलाको उद्धार
धनगढी । ११ जना महिला तथा बालबालिकाको कञ्चनपुरस्थित गड्डाचौकी नाकाबाट उद्धार गरिएको छ । दलालहरूले बाजुरादेखि ललाई फकाइ गरेर भारतका विभिन्न ठाउँमा लैजाने क्रममा शान्ति पुनर्स्थापना केन्द्र गड्डाचौकीले गड्डाचौकी नाकाबाट उनीहरूको उद्धार गरिएको हो । रोजगारीको प्रलोभन देखाएर बाजुरादेखि भारतमा लैजाने क्रममा गड्डाचौकी नाकाबाट बाजुराका ११ महिला तथा बालबालिकाहरूको उद्धार गरिएको शान्ति पुनर्स्थापना केन्द्र गड्डाचौकीले […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । आज सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। जसको प्रभावले देशभर साधरणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । बागमती तथा लुम्बिनी […]
पूरा पढ्नुहोस्
कैलालीमा बस र टिप्पर ठोक्किदा दुर्घटना, ६ जना घाईते
धनगढी । कैलालीमा बस र टिप्पर टोक्किदा दुर्घटना भएको छ। कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा घोडाघोडी नगरपालिका–५ का २५ वर्षीय लालबहादुर चौधरीले चलाएको रा १ ख २७३३ नम्बरको टिप्पर र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ बस्ने २७ वर्षीय चन्द्र बोहराले चलाएको ना ७ ख ४३५ नम्बरको बस आपसमा ठोक्किएर बिहीवार दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय […]
पूरा पढ्नुहोस्
धनगढीमा लागूऔषधसहित २ जना पक्राउ
धनगढी । कैलालीको धनगढीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-७ मोतीचोकबाट सोही ठाउँ बस्ने ३० वर्षीय नरेश राना र २६ वर्षीय रामकृष्ण राना बुधवार पक्राउ परेका हुन्। नरेशले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ३५९५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा सोही मोटरसाइकलमा पछाडी सवार रामकृष्णको साथबाट ८० मिलिग्राम लागूऔषध (खैरो हिरोईन) फेला पारी दुबै जनालाई […]
पूरा पढ्नुहोस्
आधारभुत कानुनी शिक्षा आजको आवश्यकता
धनगढी । साधारण अर्थमा कानुन भनेको के हो ? कानुनको अर्थ के हो ? भन्ने कुरा जान्नु आवश्यक मानिन्छ । वास्तबमा कानुन भनेको समाजलाई सभ्य अनुशासन वनाउने कडीलाई कानुन भनिन्छ। कानुनी दार्शनिक विज्ञ Plato का अनुसार “ कानुन यर्थाथताको अनवेषक हो। ” समग्रमा राज्यको नीतिलाई नै कानुन भनिन्छ। कानुनको अर्थ के हो ? कानुन अंग्रेजी […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिममा आजदेखि बजेट शून्यता, सरकारले खर्च गर्न र कर संकलन गर्न नपाउने
धनगढी । सत्ता गठबन्धन फेरिएसँगै सुदूरपश्चिममा बजेट शून्यताको अवस्था आएको छ। असार मसान्तको राति १२ बजेसम्म बजेट पास हुनुपर्ने संवैधानिक प्रावधान छ।े सोमबार राति १२ बजेसम्म बजेट पास नभएपछि प्रदेशमा बजेट शून्यताको अवस्था आएको हो। तत्कालीन गठबन्धनबाट आर्थिक मामिला मन्त्री बनेका एमालेका सुरेन्द्रबहादुर पालले असार १ गते ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको […]
पूरा पढ्नुहोस्