Author: Sts Television

कैलालीका सबै पालिकामा भयो एमालेको अधिवेशन

कैलाली । कैलालीका सबै पालिकामा एमालेले अधिवेशन सम्पन्न गरेको छ । जेठ १० गते सुरु भएको अधिवेशन कैलालीका १३ पालिका कमिटी र २ वटा विशेष इलाका कमिटीमा सम्पन्न भएको हो । जिल्लाका १५ मध्ये २ पालिकामा महिलाले नेतृत्व पाएका छन् । धनगढी उपमहानगरपालिकामा अम्बिका विष्ट मल्ल र भजनी नगर कमिटी अध्यक्षमा उर्मिला चौधरी निर्वाचित भएकी […]

पूरा पढ्नुहोस्

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा हाल पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। बुधबार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा […]

पूरा पढ्नुहोस्

टी-२० विश्वकप : नेपाल र श्रीलंकाबीचको खेल रद्द

काठमाडौँ । आईसीसी टी-२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुवै टोलीले १-१ अंक बाँडेका छन् । मंगलबार राती देखिनै लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकी खेल रद्द भएको हो । नेपाल र श्रीलंका दुवै खेलाडीले समर्थकलाई धन्यावाद दिएका छन् । नेपाली समर्थकको रंगशालामा बाक्लो […]

पूरा पढ्नुहोस्

धनगढीमा रोजगारी माग्दै २६ सय ६९ जनाको निवेदन दर्ता, ८५ जना सिफारिस

धनगढी । कैलालीको धनगढीमा आयोजना गरिएको रोजगार मेलामा माग भन्दा धेरै रोजगारीको लागि आवेदन दर्ता भएका छन्। दुई दिनसम्म आयोजना गरिएको रोजगार मेला मंगलबार सम्पन्न भएको हो। मेलामा रोजगारदाताले माग गरेभन्दा बढी आवेदन परेका छन्। रोजगारदाताले दुई हजार चार सय ६ पदका लागि माग गरेकोमा झण्डै तीन हजार अर्थात दुई हजार ६ सय ६९ जनाले […]

पूरा पढ्नुहोस्

तराइमा अझैँ गर्मि, सुदूरपश्चिम र लुम्बिनीमा तिन दिन तातो हावा चल्ने

धनगढी । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा आगामी तीन दिन तातो हावा चल्ने बताएको छ। लुम्बिनी र सुदूरपश्चिमको तराई भूभाग केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ। धनगढीको अधितकतम तापक्रम सोमबार ४४ डिग्री सेल्सियस थियो। नेपालगञ्जको ४३.६, दिपायलको ४०.७ र […]

पूरा पढ्नुहोस्

सरकार माथी खनियो काग्रेंस, बजेट पास गर्न नदिने चेतावनी

धनगढी । नेपाली काग्रेंस सुदुरपश्चिम संसदिय दल सरकार माथी खनिएको छ । संसदमा निति तथा कार्यक्रम प्रस्तुत भएपछि बिरोधका कार्यक्रम रोकेको काग्रेंस फेरी बिच्किएको हो । आज संसदिय दलको कार्यालयमै पत्रकार सम्मेलन गर्दै बजेट निति तथा कार्यक्रम अनुसारनै आए पास हुन नदिने काग्रेंसले चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै पार्टी संसदिय दलका नेता तथा […]

पूरा पढ्नुहोस्

कैलालीमा सुधारगृहका युवक मृत्यु प्रकरणः १२ जना जेल चलान

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–४ भालुफाँटामा रहेको नयाँ बाटो पुर्नस्थापना सुधार केन्द्रमा वैशाख २५ गते राति २५ वर्षीय सुनिल शाहीको हत्या भएको थियो। सोही प्रकरणमा अुसन्धानका लागि सुधार केन्द्रका सञ्चालक बल खत्री र सञ्चालक समिति अध्यक्ष होम तामाङसहितका १७ जनालाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका १७ मध्ये ७ जनालाई पुर्पक्षका लागि […]

पूरा पढ्नुहोस्

एसईईको नतिजा असार दोस्रो साताभित्र

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा ९एसइई०को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजना अनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिए । उनले कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने […]

पूरा पढ्नुहोस्

धनगढीका दुई कुखुरा फार्ममा आगलागी हुँदा १३ लाखको क्षति

धनगढी । धनगढीमा दुईओटा कुखुरा फार्ममा आगलागी भएको छ। धनगढी उप–महानगरपालिका–१२ स्थित जुगेडा ‘डी’ गाउँका स्थानीय किसान गगन खत्रीको कुुखुरा फार्ममा आगलागी भएको हो। १२ सय र २ हजार कुखुरा अट्ने क्षमताका दुईवटा कुखुरा फार्ममा आगो लागेको फर्मका सञ्चालक गगन खत्रीले बताए। ‘कुखुरा आज आउनेवाला थियो तर आईनपुगेकाले बचिहाल्यो, तर भित्र राखेका पम्पहरु, फ्यानहरु, औषधी, […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिममा सात मन्त्रीले लिए शपथ

धनगढी । भागबण्डाको किचलोकाबिच सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सोमवार ५ जना बिनाविभागीय सहित ७ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री सोडारीका प्रमुख स्वकीय सचिव दीर्घ जोशीकाअनुसार एमालेबाट तीन जना, माओवादी केन्द्रका तीन जना र एक जना एकीकृत समाजवादीका सांसद गरी थप सात जना मन्त्री नियुक्त भएका छन्। एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला र […]

पूरा पढ्नुहोस्