Author: Sts Television
युरो-२०२४ : स्विजरल्याण्डको विजयी सुरुवात
काठमाडौं । हंगेरीलाई हराउँदै स्विजरल्याण्डले युरो २०२४ मा विजयी सुरुवात गरेको छ । समूह ए अन्तर्गतको खेलमा हङ्गेरीलाई ३–१ गोलले पराजित गर्दै स्विजरल्याण्ड विजयी भएको हो । खेलको १२ औँ मिनेटमा क्वाडवो डुआले स्वीस टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको ४५ औं मिनेटमा मिकेल एबिस्चरले स्विस टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफमा २-० […]
पूरा पढ्नुहोस्
कैलालीका बिभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद
धनगढी । कैलालीका बिभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरीएको छ। जिल्लाको धनगढी उपमहानगरपालीका– ४ संचयकोष कार्यालय, गोदावरी नगरपालीका– ५ गेटा मेडिकल कलेज नजिक, टीकापुर नगरपालीका– ६ बेलुवा स्थित भित्रि सडक खण्ड र जोशीपुर गाउँपालीका – ३ लक्कडबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका करिब २ लाख ६७ हजार १ सय ७० मूल्य बराबरको […]
पूरा पढ्नुहोस्
सुदुरपश्चिम प्रदेशमा छैन आज वर्षाको सम्भावना
धनगढी । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने […]
पूरा पढ्नुहोस्
एलाइन्स इन्टरनेशनल स्कुलमा रक्तदान कार्यक्रम सम्पन्न
धनगढी । धनगढीको एलाइन्स इन्टरनेशनल स्कुलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज शनिबार विद्यालय प्रांगणमा सम्पन्न रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन् । रक्त संचार केन्द्रमा रगतको अभाव भई विरामीलाई समस्या भइरहेको अवस्थालाई मध्यनजर गर्दै एलाइन्स स्कुलले रक्तदान कार्यक्रम आयोजना गरेको प्रिन्सिपल मनोज पन्तले बताए । रक्तदान कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक,प्रिन्सिपल,शिक्षकहरु,अभिभावक तथा रक्त […]
पूरा पढ्नुहोस्
दक्षिण अफ्रिकासँग १ रनले पराजित नेपाल
काठमाडौँ । आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । हारसँगै नेपालको अन्तिम आठमा पुग्ने सम्भावना सकिएको छ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित आर्नोस भले ग्राण्ड किङ्ग्सटाउन रङ्गशालामा भएको खेलमा दक्षिण अफ्रिकाका टाबरेज साम्सीले एकै ओभरमा दुई महत्त्वपूर्ण विकेट लिएपछि नेपाल दबाबमा पुगेको थियो । नेपालले खेलको आठौँ […]
पूरा पढ्नुहोस्
एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०ः भेनु पाटर्नर ओम प्यालेस
धनगढी । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को भेनु पाटर्नर धनगढीको ओम प्यालेस भएको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले असार ७ गते आयोजना गर्ने सुदूरपश्चिम स्पोर्टस अवार्डको भेनु पाटर्नरको रुपमा ओम प्यालेससँग सम्झौता गरिएको हो । कार्यक्रम पनि असार ७ गते ओम प्यालेसमा आयोजना हुनेछ । ओम प्यालेसलाई अवार्डमा भेनु पाटर्नरका रुपमा स्थान […]
पूरा पढ्नुहोस्
भोलि (असार १ गते) हुने एसईई आइडल ३ फाइनलको तयारी पुरा,मूख्यमन्त्री सोडारीले उद्घाटन गर्ने
धनगढी । एसईई आइडल सिजन ३ को फाइनलको तयारी पुरा भएको छ । प्रभात मिडिया एण्ड इभेण्ट प्रालिले आयोजन गरेको एसईई आइडल सिजन ३ को फाइनल भोलि असार १ गते धनगढीको ओम प्यालेसमा आयोजना हुदैँ छ । फाइनल समारोहको उद्घाटन सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री दीर्घ सोडारीले गर्ने तय भएको छ । वि.स २०८० सालमा एसईई परिक्षा […]
पूरा पढ्नुहोस्
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती […]
पूरा पढ्नुहोस्
डोटीमा वडा अध्यक्षद्धारा एक दलित परिवारलाई घर हस्तान्तरण
डोटी । डोटीको सिलगढी नगरपालिका वडा नं २ खाति वडाको एक बस्तीमा घर हस्तान्तरण गरिएको छ । वडा नं २ निवासी बासु कामीलाई एक कार्यक्रमका बीच वडा अध्यक्ष राजेन्द्र खड्काले घर हस्तान्तरण गरेका हुन्। भारतमा काम गर्दै आएका उनका श्रीमानको मृत्यु पश्चात् बिचलीमा परेको देखेपछि वडा नम्बर २ मा बस्ने बासुदेवी कामीको अवस्था बुझी घरको […]
पूरा पढ्नुहोस्
बेहडाबाबा धाममा असार २ गते लाग्ने गंगा दशहरा मेलाको तयारी अन्तिम चरणमा
धनगढी । सुदूरपश्चिम प्रदेश कै प्रख्यात बेहडाबाबा धाममा लाग्ने गंगा दशहरा मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । धनगढी १६ रामपुर स्थित बेहडाबाबा मन्दिर परिसरमा प्रत्येक बर्ष लाग्ने गंगा दशहरा यस बर्ष असार २ गते लाग्दै छ । यस बर्षको गंगा दशहरा मेलामा दर्शन गर्न १० देखि १५ लाख भक्तजनहरु आउने अपेक्षा गरिएको बेहडाबाबा मन्दिर […]
पूरा पढ्नुहोस्