Author: Sts Television

भारतमा खैरो हेरोइन सहित बाजुराका २ नेपाली पक्राउ

धनगढी- भारतको लखिमपुर जिल्ला गौरीफन्टा बाट २ नेपाली नागरिक पक्राउ परेका छ्न। जिल्ला बाजुरा बुद्दीगंगा नगरपालिका ४ बस्ने उपेन्द्र बहादुर शाह र सोही ठाउका जनक बहादुर रोकाया रहेका छ्न। भारतीय पुलिसका अनुसार चेकजाज गर्ने क्रममा उनिहरुको साथ बाट ११.९७ ग्राम खैरो हेरोइन बरामद गरिएको छ।

पूरा पढ्नुहोस्

कैलालीमा भोलिको बिदा कटौती, सबै निकायलाई सेवा प्रवाह गर्न निर्देशन

धनगढी । सम्भावित विपद्लाई मध्यनजर गरी गृह मन्त्रालयले यसअघि असोज १९ र २० गते दिएको सार्वजनिक बिदा कटौती गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना जारी गर्दै भोलि सोमबार को बिदा कटौती गरेको हो । प्रशासकीय अधिकृत शिवराज जोशीद्वारा हस्ताक्षरित सूचनामा गृह मन्त्रालयबाट असोज १९ गते जारी सूचनाका आधारमा भोली सोमबारदेखि जिल्ला स्थित सबै […]

पूरा पढ्नुहोस्

कारागारबाट भागेका शरणार्थी प्रकरणका अभियुक्त पक्राउ

काठमाडौँ । सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका एक जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर नगरपालिका–१६ घर भएका सन्देश शर्मा छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई ललितपुरको बखुण्डोलबाट पक्राउ गरेको एक प्रहरी अधिकृतले जानकारी दिए । शर्मा पछिल्लो समय ललितपुरको महालक्ष्मी नगरपालिका–६ स्थित हरिसिद्धिमा बस्दै आएका थिए । […]

पूरा पढ्नुहोस्

कैलालीमा फरार कैदीलाई सम्पर्कमा आउन २० गतेसम्म म्याद, आश्रय दिनेलाई पनि कारबाहीको चेतावनी

धनगढी: कैलालीमा फरार कैदीबन्दीलाई सम्पर्कमा आउन २० गतेसम्मको समय दिइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै फरार रहेका कैदीबन्दीले असोज २० गतेसम्म पनि कारागार र प्रहरीको सम्पर्कमा नआए कारागार ऐन र प्रचलित कानुन बमोजिम कारबाही हुने जनाएको छ । यस्तै फरार कैदीबन्दीलाई लुकाउने र आश्रय दिनेलाई पनि कारबाहीको दायरामा ल्याइने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना […]

पूरा पढ्नुहोस्

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आइतबार नेपाल आयल निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य घटेको जानकारी दिएकाे हो । सोमबारदेखि लागू हुने गरी डिजेल/मट्टीतेलमा प्रति लिटर रु. ४, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. १ र तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ७ ले घटाइएको […]

पूरा पढ्नुहोस्

“दार्चुलामा ७२ अव्यवस्थित बसोबासीलाई जग्गाधनी लालपुर्जा वितरण”

दार्चुला । भूमि समस्या समाधान आयोग दार्चुलाले यहाँका ७२ जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी लालपूर्जा वितरण गरेको छ । विगतका आयोग, समिति र कार्यदलबाट काम बाँकी रहेका अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिएको भूमि समस्या समाधान आयोग, जिल्ला समिति दार्चुलाका अध्यक्ष लालसिंह धामीले जानकारी दिए भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनसम्बन्धी कार्यविधि–२०७८ अनुसार जग्गाको नापजाँच, […]

पूरा पढ्नुहोस्

कैलालीकी सकुन्तलाले हस्तकलाबाट बनेका सामाग्रीले आम्दानी गर्दै

उषा किरण ज्योती कैलालीको कैलारी गाउंपालिका वडा नम्बर ३ की सकुन्तला चौधरीले सुदुरपश्चिम महोत्सवबाट एकलाख बढीको व्यवसायीक कारोबार गरेकी छिन् । उनले गाउंबस्तिमा पाईने घांसबाट बिभिन्न वस्तु भनाएर व्यापार गरेकी हुन् । मंसिर २२ गतेबाट धनगढी १ मा सञ्चालित महोत्सवमा आफुले उत्पादन गरेका सामाग्रीले सोचे भन्दा बढीको आर्थिक कारोबार गर्दा निकै हर्षित् भईन् । उनको […]

पूरा पढ्नुहोस्

बगैँचामा भेटियो ९८ किलो गाँजा

सप्तरी । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका-११, नयाँटोलस्थित बिहुल खोला नजिकैको बगैँचाबाट करिब ९८ किलोग्राम गाँजा बरामद भएको छ। साउन ३० गते सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उक्त स्थानमा छापा मारेको थियो। त्यस क्रममा बेवारिसे अवस्थामा ५ वटा पोकाभित्र राखिएको गाँजा फेला परेको हो। […]

पूरा पढ्नुहोस्

दाङका सीडीओलाई कैलाली पठाउने निर्णय, हमाललाई गृह मन्त्रालयमा तानियो

काठमाडौँ । गृह मन्त्रालयले कैलालीको प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई जिम्मेवारीबाट हटाएको छ । सीडीओ गोगन बहादुर हमाललाई जिम्मेवारीबाट हटाएर गृह मन्त्रालयमा तान्ने निर्णय भएको हो। बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट उनको ठाउँमा दाङका सीडीओ कृष्ण प्रसाद लम्साललाई पठाउने निर्णय भएको छ । हाल दाङमा कसलाई पठाउने भन्नेबारे चाहिँ निर्णय हुन बाँकी रहेको मन्त्रालय स्रोतको भनाइ छ । साउन […]

पूरा पढ्नुहोस्

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ बोर्डले नतिजा सार्वजनिक गरेको हो । कक्षा १२ को परीक्षा गत वैशाख २१ गते देखि सञ्चालन गरिएको थियो । परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन […]

पूरा पढ्नुहोस्