समाचार
नेपालका सडक ‘मृत्युको पासो’ : दैनिक ७ जनाले गुमाउँछन् ज्यान
काठमाडौँ । ‘हरेक नेपाली दैनिक घरबाट फिल्डमा निस्किन्छन्, यसमध्ये ७ जना घर फर्किन पाउँदैनन् ।’ कारण नेपालका सडकहरू अहिले केवल यात्राको माध्यम मात्र रहेका छैनन्, ती ‘मृत्युको पासो’ बन्दै गएका छन् । सरकारी तथ्यांकले देखाएको डरलाग्दो चित्रअनुसार नेपालमा सडक दुर्घटनाका कारण दैनिक औसत सात जनाले ज्यान गुमाइरहेका छन् । यो वर्षभरिको हिसाब गर्दा झण्डै २ […]
पूरा पढ्नुहोस्
सरकारले प्रतिशोध राखेर थुन्यो, प्रमाण नपुगेपछि रिहा भएँ : ओली
धनगढी – पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि आफू रिहा भएको बताएका छन् । ओलीले आफ्नो रिहाइको लागि आवाज उठाउने सबै र सर्वोच्च अदालतप्रति सम्मान व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, […]
पूरा पढ्नुहोस्
सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरस्वती लामालाई उपसभामुख पदका लागि उमेदवार बनाउने निर्णय गरेको छ । बिहीबार बसेको राप्रपा संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
पूरा पढ्नुहोस्
ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय
काठमाडौँ । केपी शर्मा ओली र रमेश लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ । सर्वोच्च अदालतको परमादेश अनुसार प्रहरीले दुवै जनालाई रिहा गर्ने निर्णय गरेको हो । सरकारी वकिलको सहमतिमा ‘खोजी भएको बेला उपस्थित हुनेगरी’ ओली र लेखकलाई रिहा गर्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । भदौ २३ र […]
पूरा पढ्नुहोस्
चैत २५ पछि ओली र लेखकलाई रिहा गर्न सर्वोच्चको परमादेश
काठमाडौँ। सर्वोच्च अदालतले ज्यान सम्बन्धी कसूरको अनुसन्धानका लागि हिरासतमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई चैत २५ गतेपछि थुनामुक्त गर्न परमादेश जारी गरेको छ। न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सोमबार यस्तो आदेश दिएको हो। काठमाडौँ जिल्ला अदालतबाट पछिल्लो पटक थपिएको ५ दिनको म्याद २५ […]
पूरा पढ्नुहोस्
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पर्छ लिटरको ?
काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेसँगै आजबाट पेट्रोलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार निगमले पेट्रोल तथा डिजेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको थियो । निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार, बढेको मूल्य आज बिहान १२ बजेदेखि कार्यान्वयनमा आइसकेको छ । नयाँ मूल्यसूची अनुसार आजदेखि काठमाडौँ […]
पूरा पढ्नुहोस्
शैक्षिक संस्थाहरूमा प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गराउने सरकारको निर्णय
काठमाडौँ । विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सलाई आगामी वैशाख १ गतेदेखि पूर्ण रूपमा बन्द गर्ने सरकारले निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्ता कार्यक्रमहरूले विद्यार्थीको मनोविज्ञान र शिक्षामा नकारात्मक प्रभाव पार्नुका साथै अनावश्यक आर्थिक बोझ बढाएको ठहर गरेको छ । मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै […]
पूरा पढ्नुहोस्
सडकमा रहेको बादर सङ ठोकिदा मोटरसाइकल सवार २ जना गम्भीर घाइते
गोदावरी न पा १ मन्हेरा टोल स्थित अत्तरिया धनगढी सडक खन्डमा धनगढी बाट अत्तरिया तर्फ जाँदै गरेको सु प प्र ०१ ००१२ प २४०६ नम्बर को मो सा सडकमा रहेको बादर सङ ठोकिदा मो सा अनियंत्रित भइ सडकमा पल्टिँदा चालक को टाउको शरीरमा चोट लाग्दा अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मो सा चालक जिल्ला […]
पूरा पढ्नुहोस्
धनगढीमा रहेको एक्सपर्ट एजुकेशनले खेलाडीहरुलाई जर्सि सहयोग गरेको छ
धनगढीमा रहेको एक्सपर्ट एजुकेशनले खेलाडीहरुलाई जर्सि सहयोग गरेको छ । फाप्ला अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा आजबाट शुरु भएको चौथो संस्करणको एसपिए कैलाली प्राइड लिगका खेलाडीहरुलाई जर्सि प्रदान भएको हो । अन्तरपालिका स्तरीय रुपमा प्रतियोगिता हुने जनाइएको छ । आयोजक संस्था जिल्ला क्रिकेट संघ कैलालीले टि २० फरम्यार्टमा खेलाइने प्रतियोगीतामा सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहका टोली सहभागी […]
पूरा पढ्नुहोस्
११६औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा धनगढीमा ‘चैतन्य आदर्श नारी सम्मान’ कार्यक्रम सम्पन्न
धनगढी– कैलालीको धनगढीस्थित चैतन्य पाठशालामा ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरिएको ‘ चैतन्य आदर्श नारी सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम–२०८२’ सम्पन्न भएको छ । नारी सशक्तीकरण, नेतृत्व विकास तथा समाजमा महिलाको भूमिकालाई सम्मान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको मुख्य विषय ‘नारी नेतृत्व: परिवारदेखि विश्व परिवेशसम्म’ रहेको थियो । सो विषयमा […]
पूरा पढ्नुहोस्