समाचार
एलाइन्स इन्टरनेशनल मोडेल स्कुलको २१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
धनगढी-२ बैयाबेहडी स्थिति रहेको एलाइन्स इन्टरनेशनल मोडेल स्कुलको २१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।आज एक भब्य समारोहको आयोजना गर्दै दिवस मनाइएको हो। कार्यक्रममा कैलाली नास्ट कलेजका क्याम्पस प्रमुख शिवहरि मुडभरी प्रमुख अतिथि रहेका थिए भने कैलाली जिल्ला प्याब्सनका अध्यक्ष धुर्व बहादुर सिंह विशिष्ट अतिथि रहेका थिए। त्यसैगरी थ्रिस्टार स्कुलका संस्थापक […]
पूरा पढ्नुहोस्
श्री समैजी किचन सप धनगढी र फिटनेश प्लानेट एन्ड जुम्बा अत्तरियाद्वारा एक बिद्यालयलाइ सहयोग सामाग्री हस्तान्तरण
कैलालीको गोदावरी नगरपालिकामा रहेको एक स्कुललाई सहयोग हस्तान्तरण गरिएको छ । श्री सुदूरपश्चिम समाबेशी आधारभूत विद्यालयलाइ केही सामाग्री सहयोग गरिएको हो ।श्री समैजी किचन सप कैलालीका प्रोप्राइटर पुष्कर भण्डारी र अत्तरियामा रहेको फिटनेस प्लानेट एन्ड जुम्बाका सन्चालक अजय रिजाल(अज्जु बिक्रम काजी)द्वारा केही वस्तु प्रदान भएको छ । समैजी किचेनले सानो कपि-११८ गोटा, ठुलो कपि-१२० गोटा,गिलास-३०, […]
पूरा पढ्नुहोस्
कैलारी-७ का वडाअध्यक्षले चलाएको गाडीको ठक्करबाट महिलाको मृत्यु
जिल्ला कैलालीको कैलारी गाउँपालिका–१ स्थित हुलाकी राजमार्गमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।आज दिउँसो करिब ३:०० बजे कैलारी गाउँपालिका–७ बस्ने वर्ष ४० का दिपेन्द्र बम (वडा अध्यक्ष) ले चलाएको भे १ च ४२७५ नम्बरको महेन्द्रा कोरेक्स गाडी र विपरीत दिशातर्फ जाँदै गरेकी कैलारी गाउँपालिका–५ बस्ने […]
पूरा पढ्नुहोस्
बेहडाबाबा मन्दिरमा महाशिवरात्रीको अवसरमा विशेष मेला तथा पुजन हुने
कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. १६, रामपुरस्थित धार्मिक स्थल श्री बेहडा बाबा मन्दिर मा मिति फागुन ३ गते महाशिवरात्रीको अवसरमा विशेष मेला तथा धार्मिक कार्यक्रम आयोजना गरिने भएको छ। मन्दिर व्यवस्थापनका अनुसार महाशिवरात्री मेलामा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण भक्तजनहरूलाई पूजामा सहभागी भई तिलक–प्रसाद ग्रहण गर्न हार्दिक निमन्त्रणा गरिएको छ। कार्यक्रमअन्तर्गत बिहान ४:०० बजे मन्दिरका […]
पूरा पढ्नुहोस्
धनगढीमा कारले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको अवस्था गम्भीर
धनगढीमा शनिबार राती कारले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् । धनगढीको एलएन चोकमा राती करिब ११ बजे कारले मोटरसाइकललाई ठक्कर दिएको हो । ३-०१-०२३ च ९५७१ नम्बरको कारले कंचनपुरको भिमदत्त नगरपालिका -१८ बस्ने २० बर्षिय एलिस चन्दले चलाएको म२प ७२१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछाडी सवार रहेको २२ बर्षिय कमल थापालाई […]
पूरा पढ्नुहोस्
छाउपडी सोच भत्काउने मेरो पहिलो कदम: परिवर्तनको सुरुवात आफ्नै घरबाट (सबिना परियार)
सुदूरपश्चिम—सुन्दा सुन्दर लाग्ने तर राज्यको उपेक्षा भोग्दै आएको मेरो जन्मभूमि। प्रदेश नम्बर ७, जहाँ मठ–मन्दिर धेरै छन्, देवी–देवताप्रति गहिरो आस्था छ, र जहाँ आज पनि परम्पराको नाममा महिलामाथि छाउपडीजस्तो कुप्रथा लादिन्छ। म यही समाजमा जन्मेँ, हुर्किएँ। सानैदेखि देवी–देवताप्रति आस्था राख्न सिकेँ। तर महिनावारीलाई कहिल्यै पाप ठानेँन। तर मेरो समाजमा, मेरो घरमा महिनावारीलाई “पर” भनेर महिलालाई […]
पूरा पढ्नुहोस्
इलेक्ट्रोनिक्स डिलर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा टेकराज पनेरु निर्विरोध निर्वाचित
धनगढी,माघ १०। इलेक्ट्रोनिक्स डिलर्स एसोसिएसन अफ नेपालको १४औँ वार्षिक साधारण सभा तथासातौँ अधिबेसन सभाबाट टेकराज पनेरु अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। शनिवार धनगढीस्थित द नेचर हाउसमा सम्पन्न सभाले पनेरुको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।नवगठित कार्यसमितिअन्तर्गत वरिष्ठ उपाध्यक्षमा यज्ञराज ओझा, उपाध्यक्षमा धर्मानन्द पाण्डेय, महासचिवमा हेमराज पन्त,सचिवमा अम्बिका भण्डारी तथा कोषाध्यक्षमा शिवराज उपाध्याय निर्वाचित भएका छन्। त्यसैगरी […]
पूरा पढ्नुहोस्
इमरल्ड एकेडमीले पनि भब्यताका साथ विभिन्न कार्यक्रम गरि सरस्वती पुजा मनाएको छ
धनगढी ३ चौराहामा रहेको इमरल्ड एकेडेमीले पनि हर्षाेउल्लासका साथ सरस्वती पुजा सम्पन्न गरेको छ । विद्याकि देविका रुपमा पुजिने उक्त दिनमा स्कुलका विद्यार्थी समेत विभिन्न क्रियाकलाप गरेका थिए ।विद्यालयले विद्यार्थीको क्षमता विकासका लागी उनिहरुलाइ प्रशिक्षित गरि विभिन्न भजन,किर्तन,सरस्वती वन्दना लगायत नर्सरी देखि कक्षा १ सम्मकालाई र्यामस् हरुको प्रस्तुति गरेका थिए भने, केही विद्यार्थीहरुले मनतव्य राखि […]
पूरा पढ्नुहोस्
धनगढीमा नमो बुद्ध एजुकेशन हवको पाँचौँ शाखा स्थापना, जापान जाने विद्यार्थीलाई लक्षित सेवा विस्तार
धनगढी उपमहानगरपालिकाको वडा नं. १ पुष्पलाल चोकमा नेपाल सरकारबाट मान्यता प्राप्त नमो बुद्ध एजुकेशन हव ले आफ्नो पाँचौँ शाखा स्थापना गरेको छ। उक्त शाखाबाट आजदेखि औपचारिक रूपमा जापानी भाषा अध्ययन तथा जापान जान इच्छुक विद्यार्थीहरूलाई लक्षित गरी सेवा विस्तार गरिएको हो। शाखा उद्घाटन कार्यक्रममा बोल्दै कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष केशव राज जोशी ले […]
पूरा पढ्नुहोस्
एलायन्स ईन्टरनेशनल मोडेल स्कुलद्धारा साताब्यापी कार्यक्रम शुरु
धनगढी २ बैयावेहडीमा रहेको एलायन्स ईन्टरनेशनल मोडेल स्कुलद्धारा साताब्यापी कार्यक्रम शुरु भएकोे छ । बिद्यार्थीहरुमा भएको क्षमतालाई थप प्रस्फुटन गर्न उक्त कार्यक्रम गरिएको हो । पढाईका अतिरिक्त पनि शारिरीक र मानसीक जस्ता बिबिधले बिद्यार्थीहरुलाई निखार्न मदत मिल्ने जनाएको छ ।बिद्यार्थीहरुलाई एकसातासम्म बिभिन्न खेलकुदका गतिबिधी गराईने छन् । कक्षा पिजीदेखी कक्षा दशसम्मका बिद्यार्थी सबैलाई रुचि अनुसारका […]
पूरा पढ्नुहोस्