समाचार

दुर्घटना न्यूनीकरण गर्न लिडार स्पिड गनको प्रयोग गरिने

धनगढी :- नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यलय अत्तरियाको वार्षिक कार्य योजना अनुसार कैलाली र कञ्चनपुरमा लिडार स्पिड गनको प्रयोग तिब्र गरिएको छ। दुर्घटना को मुख्य कारण तिब्रगति मा गाडि चलाउनु नै हो। प्रहरी नायव उपरीक्षक टेक  बहादुर जोराका अनुसार तोकिएको गति सिमा भन्दा बढी  गतिमा सवारी साधन चलाएमा शुन्य सहनशिल्ताको नीति अनुसार […]

पूरा पढ्नुहोस्

सृजनशिल महोत्सवमा आइतबार हिमाल सागर लगायत विभिन्न कलाकारको प्रस्तुति रहने

अत्तरियामा पुस ९ गतेदेखि सुरु भएको ‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२’ मा भोलि आइतबार राष्ट्रिय गायक हिमाल सागरको प्रस्तुति रहने जनाइएको छ । उनिसंगै भुमिका गिरि,लक्ष्मी साउद,र नरेन्द्रराज रेग्मी लगायतका कलाकारहरुको समेत प्रस्तुति रहने छ । महोत्सवले स्थानीय स्तरमा रहेका कलाकारलाई उजागर गर्ने प्रयास समेत गरिरहेको छ । जारी रहेको महोत्सव सुदूरपश्चिमका पहाडी सात जिल्ला […]

पूरा पढ्नुहोस्

कैलालीकी सकुन्तलाले हस्तकलाबाट बनेका सामाग्रीद्धारा आम्दानी गर्दै

कैलालीको कैलारी गाउंपालिका वडा नम्बर ३ की सकुन्तला चौधरीले सुदुरपश्चिम महोत्सवबाट एकलाख बढीको व्यवसायीक कारोबार गरेकी छिन् । उनले गाउंबस्तिमा पाईने घांसबाट बिभिन्न वस्तु भनाएर व्यापार गरेकी हुन् । मंसिर २२ गतेबाट धनगढी १ मा सञ्चालित महोत्सवमा आफुले उत्पादन गरेका सामाग्रीले सोचे भन्दा बढीको आर्थिक कारोबार गर्दा निकै हर्षित् भईन् । उनको पालिकामा ६ महिना […]

पूरा पढ्नुहोस्

सवारी दुर्घटना न्यूनीकरण गर्न “विद्यालय सुरक्षा कार्यक्रम”अन्तरगत ट्राफिक नियम सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरिएको छ

धनगढी-  बढ्दै गइरहेको सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक नियमसम्बन्धी जानकारी प्रदान गर्न तथा विद्यालय जाँदा–आउँदा विद्यार्थीहरू सवारी दुर्घटनामा पर्ने विगतका घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीको “विद्यालय सुरक्षा कार्यक्रम” अन्तर्गत जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले कैलाली जिल्लाका ऐश्वर्य विद्या निकेतन र एक्सिस विद्याश्रम, साथै कञ्चनपुर जिल्लाका Little […]

पूरा पढ्नुहोस्

शाखा अधिकृतमा सिफारिस उम्मेदवारलाई चैतन्यको बधाई

शाखा अधिकृतमा सिफारिस उम्मेदवारलाई चैतन्यको बधाई काठमाडौँ — लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्दै शाखा अधिकृतमा सिफारिस हुन सफल उम्मेदवारहरूलाई काठमाडौँको शङ्खमुलस्थित चैतन्य एकेडेमीले एक विशेष समारोहमार्फत सम्मान गरेको छ। विगत १२ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको बधाई तथा शुभकामना कार्यक्रमको यो ३७औँ शृङ्खला भएको चैतन्य एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले बताएका […]

पूरा पढ्नुहोस्

चैतन्य पाठशालाले पुस्तकालयलाई एक थान फिल्टरसहितको वाटर डिस्पेन्सर हस्तान्तरण

कैलाली– अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयमा शिक्षाद्वारा समाज रूपान्तरणमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएका चैतन्य पाठशालाले पुस्तकालयलाई एक थान फिल्टरसहितको वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । समुदायका बालबालिका, विद्यार्थी, पुस्तक प्रेमी तथा स्थानीय बासिन्दाले दैनिक रूपमा प्रयोग गर्दै आएको पुस्तकालयमा स्वच्छ खानेपानीको पहुँच सजिलो बनोस् भन्ने उद्देश्यले गरिएको यो सहयोगले पुस्तकालयको सेवा स्तरमा उल्लेखनीय […]

पूरा पढ्नुहोस्

कैलालीको गेटामा स्कुल बसको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु

धनगढीः कैलालीको गेटामा स्कुल बसको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–५ गेटाको भित्रि सडक खण्डमा गेटाबाट बरबट्टा तर्फ जाँदै गरेको चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ बस्ने ४४ वर्षीय पतिराम डगौराले चलाएको से १ क ११८२ नम्बरको ९श्री बिद्याभुषण पब्लिक स्कुलको बसले सोहि दिशा तर्फ जाँदै गरेको साइकल यात्री गोदावरी नगरपालिका–५ बस्ने १३ […]

पूरा पढ्नुहोस्

दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडाैँ । दुर्गा प्रसाईलाई थुनामुक्त गर्न सर्वोच्चले आदेश दिएकाे छ । आइतबार डा‌. नहकुल सुवेदी र श्रीकान्त पाैडेलकाे संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएकाे हाे । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं मंसिर २ गते मध्यरात भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए ।

पूरा पढ्नुहोस्

चैतन्य पाठ्शालाले डान्सिङ आइडल सिजन चार सम्पन्न गरेको छ।

धनगढी – शिक्षा र संस्कारको सङ्गम वेद र विज्ञानको संयोजन प्रकृति र संस्कृतिको सम्मानका लागि चैतन्य पाठशाला भन्ने मूल भाव बोकेको चैतन्य पाठशालाले आफ्ना प्रमुख वार्षिक कार्यक्रममध्ये रहेको चैतन्य डान्सिङ आइडल सिजन चार सम्पन्न गरेको छ। कार्यक्रममार्फत विद्यार्थीहरूको सिर्जनात्मक क्षमता, आत्मविश्वास, सांस्कृतिक पहिचान र सिकाइलाई कक्षा बाहिर व्यवहारिक रूपमा विस्तार गर्न मद्दत पुग्ने विश्वास विद्यालयले […]

पूरा पढ्नुहोस्

प्रहरीकाे ३३ औँ आईजीपीमा दानबहादुर कार्की नियुक्त

काठमाडौँ । प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको हो । वर्तमान आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पुरा गरेर कार्तिक २६ मा अवकाशमा जाँदै छन् । खापुङले भदौ १९ बाट प्रहरीको कमाण्ड समालेका थिए । आईजीपी हुने प्रतिस्पर्धामा […]

पूरा पढ्नुहोस्