समाचार
एलाइन्स इन्टरनेशनल स्कुलमा रक्तदान कार्यक्रम सम्पन्न
धनगढी । धनगढीको एलाइन्स इन्टरनेशनल स्कुलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज शनिबार विद्यालय प्रांगणमा सम्पन्न रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन् । रक्त संचार केन्द्रमा रगतको अभाव भई विरामीलाई समस्या भइरहेको अवस्थालाई मध्यनजर गर्दै एलाइन्स स्कुलले रक्तदान कार्यक्रम आयोजना गरेको प्रिन्सिपल मनोज पन्तले बताए । रक्तदान कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक,प्रिन्सिपल,शिक्षकहरु,अभिभावक तथा रक्त […]
पूरा पढ्नुहोस्
भोलि (असार १ गते) हुने एसईई आइडल ३ फाइनलको तयारी पुरा,मूख्यमन्त्री सोडारीले उद्घाटन गर्ने
धनगढी । एसईई आइडल सिजन ३ को फाइनलको तयारी पुरा भएको छ । प्रभात मिडिया एण्ड इभेण्ट प्रालिले आयोजन गरेको एसईई आइडल सिजन ३ को फाइनल भोलि असार १ गते धनगढीको ओम प्यालेसमा आयोजना हुदैँ छ । फाइनल समारोहको उद्घाटन सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री दीर्घ सोडारीले गर्ने तय भएको छ । वि.स २०८० सालमा एसईई परिक्षा […]
पूरा पढ्नुहोस्
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती […]
पूरा पढ्नुहोस्
बेहडाबाबा धाममा असार २ गते लाग्ने गंगा दशहरा मेलाको तयारी अन्तिम चरणमा
धनगढी । सुदूरपश्चिम प्रदेश कै प्रख्यात बेहडाबाबा धाममा लाग्ने गंगा दशहरा मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । धनगढी १६ रामपुर स्थित बेहडाबाबा मन्दिर परिसरमा प्रत्येक बर्ष लाग्ने गंगा दशहरा यस बर्ष असार २ गते लाग्दै छ । यस बर्षको गंगा दशहरा मेलामा दर्शन गर्न १० देखि १५ लाख भक्तजनहरु आउने अपेक्षा गरिएको बेहडाबाबा मन्दिर […]
पूरा पढ्नुहोस्
आज यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा हाल पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। बुधबार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा […]
पूरा पढ्नुहोस्
धनगढीमा रोजगारी माग्दै २६ सय ६९ जनाको निवेदन दर्ता, ८५ जना सिफारिस
धनगढी । कैलालीको धनगढीमा आयोजना गरिएको रोजगार मेलामा माग भन्दा धेरै रोजगारीको लागि आवेदन दर्ता भएका छन्। दुई दिनसम्म आयोजना गरिएको रोजगार मेला मंगलबार सम्पन्न भएको हो। मेलामा रोजगारदाताले माग गरेभन्दा बढी आवेदन परेका छन्। रोजगारदाताले दुई हजार चार सय ६ पदका लागि माग गरेकोमा झण्डै तीन हजार अर्थात दुई हजार ६ सय ६९ जनाले […]
पूरा पढ्नुहोस्
तराइमा अझैँ गर्मि, सुदूरपश्चिम र लुम्बिनीमा तिन दिन तातो हावा चल्ने
धनगढी । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा आगामी तीन दिन तातो हावा चल्ने बताएको छ। लुम्बिनी र सुदूरपश्चिमको तराई भूभाग केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ। धनगढीको अधितकतम तापक्रम सोमबार ४४ डिग्री सेल्सियस थियो। नेपालगञ्जको ४३.६, दिपायलको ४०.७ र […]
पूरा पढ्नुहोस्
एसईईको नतिजा असार दोस्रो साताभित्र
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा ९एसइई०को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजना अनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिए । उनले कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने […]
पूरा पढ्नुहोस्
धनगढीका दुई कुखुरा फार्ममा आगलागी हुँदा १३ लाखको क्षति
धनगढी । धनगढीमा दुईओटा कुखुरा फार्ममा आगलागी भएको छ। धनगढी उप–महानगरपालिका–१२ स्थित जुगेडा ‘डी’ गाउँका स्थानीय किसान गगन खत्रीको कुुखुरा फार्ममा आगलागी भएको हो। १२ सय र २ हजार कुखुरा अट्ने क्षमताका दुईवटा कुखुरा फार्ममा आगो लागेको फर्मका सञ्चालक गगन खत्रीले बताए। ‘कुखुरा आज आउनेवाला थियो तर आईनपुगेकाले बचिहाल्यो, तर भित्र राखेका पम्पहरु, फ्यानहरु, औषधी, […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिम सरकारले आज पुर्णता पाउँने सम्भावना, मन्त्रालय टुक्राउने तयारी
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले सरकारलाई पूर्णता दिने तयारी थालेका छन् । आज साझ सम्म मुख्यमन्त्री सोडारीले एमाले, माओवादी र स्वतन्त्र एक सांसदलाई मन्त्री बनाउने तयारी गरेको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ । सरकारमा सहभागी हुन एमालेले मन्त्रीहरूको नाम टुङ्गो लगाइसकेको छ भने, माओवादीले आज बिहान सम्म टुङ्गो लगाउने जनाएको छ […]
पूरा पढ्नुहोस्