समाचार
आज यी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। आज कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागका […]
पूरा पढ्नुहोस्
आज यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ। आज कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, […]
पूरा पढ्नुहोस्
धनगढी लेडी जेसिजले वृक्षारोपण गरेर मनायो विश्व वातावरण दिवस
धनगढी । धनगढी लेडी जेसिजले धनगढीमा वृक्षारोपण गरेर विश्व वातावरण दिवस मनाएको छ ।लेडी जेसिजले विश्व वातावरण दिवसको अवसरमा शिवपुरी धाममा वृक्षारोपण गरेर विश्व वातावरण दिवस मनाएको हो । शिवपुरी धाम क्षेत्रमा विभिन्न किसिमका २५ वटा रुखहरु,फलफूलका विरुवाहरु रोपिएका छन् । धनगढी लेडी जेसिजकी अध्यक्ष सुशिला बिष्ट निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा शिवपुरी धाम व्यवस्थापन समितिका […]
पूरा पढ्नुहोस्
यी स्थानमा आज हावाहुरी र वर्षा हुने
धनगढी । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान बागमती प्रदेलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। बागमती र […]
पूरा पढ्नुहोस्
स्वस्तिक हस्पिटलमा जेठ २६ गते मुटु रोग विशेषज्ञ डाक्टर आउने
धनगढी । धनगढी सहिद गेट अगाडी रहेको स्वस्तिक अस्पतालमा जेठ २६ गते मुटु रोग विशेषज्ञ डाक्टर आउने भएका छन् । काठमाडौमा कार्यरत मुटु रोग रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी हरेक महिनाको अन्तिम शनिबार स्वस्तिक अस्पतालमा आउने जनाइएको छ । डाक्टर अधिकारीले जेठ २६ गते विहान १० बजेदेखि ५ बजेसम्म मुटु सम्बन्धि रोगहरुको उपचार तथा […]
पूरा पढ्नुहोस्
निति तथा कार्यक्रम माथी छलफलमा काग्रेंसले अवरोध गर्ने
धनगढी । आइतबार सुदुरपश्चिम प्रदेशसभामा प्रदेश प्रमुख नजिर मियाले प्रस्तुत गरेको निति तथा कार्यक्रम प्रती प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेंसले बिरोध जनाउको छ । नागरिक उन्मुक्ती पार्टीको दल नेता स्पस्ट पानुपर्ने माग सहित सदनमा बिरोध जनाइरहेको काग्रेंसले निति तथा कार्यक्रम प्रस्तुत गर्न दिएपनि असहमती जनाएको छ । निति तथा कार्यक्रम सल्लाह बिना आएको भन्दै काग्रेंसले […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिममा २ अर्ब ३० करोड बेरुजु बाँकी
धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँलाई महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन पेश गरिको छ । नायव महालेखा परीक्षक पशुपति काफ्ले र निर्देशक कृष्ण खनालले प्रदेश प्रमुख मियाँलाई आर्थिक वर्ष २०७९/८०को प्रतिवेदन पेस गरेका हुन् । उक्त प्रतिबेदनमा ३९ अर्ब ४३ करोड ९८ हजार ९९ को लेखा परिक्षण गर्दा फर्स्यौट गर्नु पर्ने रकम ३७ […]
पूरा पढ्नुहोस्
आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममाः कृषीमा आत्मनिर्भर सुदूूरपश्चिम अभियान
धनगढी । सुदूूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभा बैठकमा आइतवार आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई समेटिएको छ। सुदूूरपश्चिम प्रदेशको निति तथा कार्यक्रममा प्रदेश गौरवका सडक योजनालाई निरन्तरता दिनेदेखि क्रममागत […]
पूरा पढ्नुहोस्
आज यी प्रदेशमा मेघ गर्जनसहित वर्षा र हावाहुरीको सम्भावना
काठमाडौँ । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। आज कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेस, […]
पूरा पढ्नुहोस्
जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, औसतभन्दा बढी वर्षा हुने
काठमाडौं । यस वर्षको मनसुन यही जुन १३ अर्थात जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आंकलन गरिएको छ । यद्यपी मनसुन भित्रिने सरदर मितिभन्दा केही दिन तलमाथि पर्ने जल तथा मौमस विज्ञान विभागले जनाएको छ । मनसुन हाल भारतको उत्तर पूर्वी भू–भाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । […]
पूरा पढ्नुहोस्