समाचार

सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको प्रक्रिया अगाडि बढ्ने

धनगढी । लामो समयदेखि कानुनी उल्झनका कारण रोकिएको सुदूरपश्चिम प्रदेशको राजधानी निर्माणको प्रक्रिया अगाडि बढाइने भएको छ । प्रदेश प्रमुख नजिर मियाँले आज प्रदेशसभामा आगामी आव ०८१ / ०८२ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश राजधानी निर्माणको प्रक्रिया अगाडि बढाइने बताएका हुन् । सुदूरपश्चिम प्रदेशसभाको २०७५ असोज १२ गते बसेको दोस्रो अधिवेशनको ४६ औँ बैठकले […]

पूरा पढ्नुहोस्

धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाटै फर्काइयो

धनगढी । काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्ग नजिकैबाट पुन पार्किङमा फर्काइएको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार एसएचए २२१ उडान नम्बरको एनएएनएस जहाज धावनमार्ग फर्काइएको हो । जहाजभित्र इन्धनको गन्ध आएको र थप प्राविधिक परिक्षणका लागि जहाज फिर्ता बोलाइएको स्रोतले जनाएको छ । विमानस्थलको तालिका अनुसार जहाज काठमाडौं बाट ८:२५ मा उडिसक्नु […]

पूरा पढ्नुहोस्

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा क्युआर मर्चेन्टलाइ सम्मान

धनगढी । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले फोन पे क्युआर मर्चेन्टलार्इ सम्मान गरेको छ । शनिवार धनगढी स्थित होटल रुबसमा आयोजित एक समारोहका बिच रोस्यो हस्पिटालिटि प्राइभेट लिमिटेड र धनगढी टायर हाउसलाई नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको क्युआर मार्फत आफ्नो सस्थामा कारोबार गरि डिजिटल बैंकिग प्रणालीलाइ प्रबर्द्धनमा योगदान गरेको भन्दै सम्मान गरेको हो । सम्मान […]

पूरा पढ्नुहोस्

सर्पले डसेर बालिकाको मृत्यु

अत्तरिया । कैलालीको घोडाघोडीमा सर्पले डसेर बालिकाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१ बेलारकी ८ वर्षीय भूमिका बोहराको सर्पले टोक्दा मृत्यु भएको हो । शुक्रबार घर नजिकै खेल्ने क्रममा बालिकालाई सर्पले डसेको थियो । उहाँलाई तत्कालै उपचारका लागि परिवारले सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो । उपचार सम्भव नभएपछि उपचारकै क्रममा शनिवबार बोहराको मृत्यु भएको जिल्ला […]

पूरा पढ्नुहोस्

विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर समितिको वार्षिक उत्सवमा स्वास्थ्य शिविर

धनगढी । विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर समिति स्थापनाको वार्षिक उत्सवको अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिका–१ मा रहेको दोदोधारा अस्पतालमा स्वास्थ्य शिविर आयोजना गरेको छ। बढ्दै गरेको गर्मीको जनजनमा परेको प्रभावलाई मध्यनजर गर्दै कैलालीको विकट मानिएको पालिका बर्दगोरियामा स्वास्थ्य शिविर आयोजना गरेको हो। निःशुल्क स्वास्थ्य शिविरमा कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर अशोकराज पन्त, हाड जोर्नी तथा मेरुदण्ड […]

पूरा पढ्नुहोस्

कैलालीको एक घरमा आगलागी

धनगढी । कैलालीको एक घरमा आगलागी भएको छ। जिल्लाको मोहन्याल गाउँपालिका–३ बस्ने दिल बहादुर थापा मगरको काठले बनेको टाइल र खरले छाएको १ तले २ कोठे कच्ची घरमा ग्यासमा खानापकाउने क्रममा सिलिन्डर पड्किएर घरमा आगलागी भएको हो।आगलागीबाट ४० लाख बराबरको क्षति भएको छ। आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको, प्रहरीले जनाएको छ।

पूरा पढ्नुहोस्

बसन्त र राजले ल्याए सन्देशमुलक गीत “उद्धार गरौं यो मानवताको” सार्बजनीक (भिडियो)

काठमाडौं। गायक राज सागरको सन्देशमुलक गीतको भिडियो रिलिज गरेका छन् । विश्वव्यापी फैलिएको कोरोना भाईरसको त्रासमा नेपालीहरु विगत १० दिनदेखि लक डाउनको अवस्थामा घर भित्रै छन् । यहि समयमा गायक तथा संगीतकार सागरले नयाँ गीत ‘उद्धार गरौं यो मानवताको….’ को भिडियो सार्वजनिक गरेका हुन् । बुधबार रेकर्ड गरिएको यो गीतको भिडियो बिहिबारमात्र तयार भएको हो […]

पूरा पढ्नुहोस्

निखिल भन्छन् साँझको ५ बजेपछि सर्नु हुँदैन भन्ने कोरोनालाई थाहा छैन !

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ गरेपछि धनाड्य हुन् वा मजदूर, सबै घरभित्र नजरबन्द हुनुपरेको छ । तर, नेपाली फिल्म एक्सन स्टार निखिल उप्रेती घरलाई खोर भन्ने शब्द प्रयोग गर्न रुचाउँछन् । बाध्यताले कुनै ठाउँमा बाँधिएर बस्नुपर्छ भने त्यसलाई घर भन्न नमिल्ने उनको तर्क छ । जति नै सुःख सुविधाको घर भए पनि बाध्यताले एकै […]

पूरा पढ्नुहोस्

‘छक्का पन्जा’ टिमले चलचित्र प्राविधिकहरूलाई १ लाख सहयोग गर्ने घोषणा !

दैनिक काम गरेर घर चलाउने र छाक टार्ने निम्न वर्गका मानिस यति बेला निकै मारमा परेका छन् । विश्वलाई नै त्रसित बनाउँदै फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पनि धेरै परेको छ । लगभग दुई साता यता लक डाउन जारी गरिएको छ जसको कारण धेरैले कमाइ खाने भाँडो गुमाउनु परेको छ । यस्तै अवस्था लम्बिने हो […]

पूरा पढ्नुहोस्

गायक नवीन के. भट्टराईको नयाँ गीत “जाऊ तिमी” सार्वजनिक (भिडियो सहित )

गायक नवीन के. भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । गायक भट्टराईको १६ औ सङ्ग्रह “३७” मा सङ्ग्रहित पहिलो गीत “जाऊ तिमी…” बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो । सङ्ग्रह “३७” न्यु एज म्युजिक ले बजारमा ल्याएको हो । २००३ देखि सुरु भएको न्यु एज म्युजिक ले यस अघि पनि थुप्रै चर्चित गायक गायिका हरू को […]

पूरा पढ्नुहोस्