समाज

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । जसको प्रभावले देशभर साधरणतया देखि पूर्णतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने […]

पूरा पढ्नुहोस्

एलाइन्स मोडेल स्कुलद्वारा कक्षा १२ का विद्यार्थीका लागि छात्रवृत्ति आह्वान

धनगढी । धनगढीको एलाइन्स मोडेल स्कुलले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुका लागि छात्रवृत्ति आह्वान गरेको छ । विद्यालयले साउन २ गते एक सुचना जारी गर्दै साउन ५ गतेदेखि १५ गतेसम्म छात्रवृत्ति फारम भर्न सकिने जानकारी दिएको छ । एलाइन्स इन्टरनेसनल मोडेल स्कुलमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले तोकिएका ७ वटा मापदण्ड भित्र रहेर छात्रवृत्ति फारम […]

पूरा पढ्नुहोस्

बङ्गलादेशबाट ८०० नेपाली विद्यार्थी देश फिर्तास् परराष्ट्र मन्त्रालय

काठमाडौं । सरकारी जागिरमा लागु भएको कोटा बिरोधी आन्दोलनबाट असर परेका ८०० नेपाली स्वदेश फर्किएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार शनिबार स्थल तथा हवाई माध्यमबाट ती विद्यार्थी नेपाल आएका हुन् । उनीहरुलाई नेपाली राजदूतावासले सहजिकरण गरेको थियो । गत जेठबाट सुरु भएको आन्दोलनमा कम्तिमा १५० को ज्यान गएको छ भने बङ्गलादेशमा सैन्य कर्फ्यू लागु गरिएको छ […]

पूरा पढ्नुहोस्

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज देशभर आंशिक देखि साधरणतया बदली रहने छ । […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । आज सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । आज सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। जसको प्रभावले देशभर साधरणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । बागमती तथा लुम्बिनी […]

पूरा पढ्नुहोस्

कैलालीमा लागूऔषधसहित एक जना पक्राउ

धनगढी । कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका-३ कुसमघाटबाट टीकापुर नगरपालिका-१ बस्ने ४० वर्षीय लेखराम चौधरी पक्राउ परेका हुन्। चौधरीलाई ९ सय ६० मिलिग्राम लागूऔषध (खैरो हिरोईन)सहित फेला पारी नियन्त्रण लिएको प्रहरी चौकी जनकपुरले जनाएको छ। यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।

पूरा पढ्नुहोस्

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ। आज देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना

धनगढी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका […]

पूरा पढ्नुहोस्

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। आज देशभर साधरणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र […]

पूरा पढ्नुहोस्