Author: Sts Television
कस्तो रहने छ आजको मौसम
धनगढी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम तर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानहरूका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती , गण्डकी , लुम्बिनी, […]
पूरा पढ्नुहोस्
बेलायतको चुनावमा लेबर पार्टीलाई बहुमत
काठमाडौं । बेलायतको चुनाव जित्दै लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किएको छ । कियर स्टार्मर नेतृत्वको लेबर पार्टीले सरकार बनाउनका लागि आवश्यक ३२६ सिटको आँकडा पार गरिसकेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार शुरुआती नतिजामा लेबर पार्टीले ३४४ सिट जितिसकेको छ । तर वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टीले यो समाचार तयार पार्दासम्म ७२ सिट […]
पूरा पढ्नुहोस्
उच्च सर्तकर्ता अपनाउन डोटीवासीलाई प्रशासनको आग्रह
डोटी । बाढी पहिरो र डुबानको जोखिम बाट बच्न उच्च सर्तकर्ता अपनाउन जिल्ला प्रशासन कार्यालय डोटीले डोटी बासीलाई आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले गरेको जानकारी अनुसार डोटी जिल्ला सहित सुदूरपश्चिम प्रदेश भर धेरैरभारी वर्षाको पूर्वानुमान अनुसार बाढी पहिरोको उच्च जोखिममा रहेकोले जोखिमबाट सुरक्षित रहन विशेष सतर्कता अपनाउन डोटी बासीलाई आग्रह गरेको […]
पूरा पढ्नुहोस्
सशस्त्र प्रहरीले माग्यो विभिन्न पदमा कर्मचारी
काठमाडौँ । सशस्त्र प्रहरी बलले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय मावन श्रोत विभाग, भर्ना तथा छनोट शाखा हलचोकले शुक्रबार एक सूचना जारी गर्दै अधिकृत स्तरका ४८ जनाका लागि दरखास्त आह्वान गरेको हो । सशस्त्र प्रहरीको रिक्त रहेको साधारण समूह, कानुन समूह, लेखा उपसमूह र प्राविधिक समूह ९सञ्चार […]
पूरा पढ्नुहोस्
ग्रेड वृद्धि परीक्षाको तयारी कक्षा चलाउन उपमहानगरले अनुदान दिने
धनगढी । धनगढी उपमहानगरपालिकाले एसइईको ग्रेड वृद्धि परीक्षाको तयारी गर्न अनुदान दिने भएको छ। उपमहानगरपालिकाले मङ्गलवार गणित र विज्ञान विषयको कक्षा चलाउन विद्यालयहरूलाई अनुदान दिने निर्णय गरेको हो। साउन २३ गतेदेखि ग्रेड वृद्धि परीक्षा हुने भएकाले साउन २२ गतेसम्म कक्षा चलाउन धनगढीका २६ सामुदायिक विद्यालयलाई अनुदान दिने निर्णय भएको प्रमुख प्रशासकीय प्रमुख नरेन्द्रनहादुर खातीले बताए। […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी बर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र प्रदेशका थोरै स्थानहरूमा, बागमती र मधेस, प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरूका चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै […]
पूरा पढ्नुहोस्
घोडाघोडी नगर स्तरीय त्रैमासिक परीक्षाको प्रश्नपत्र ‘लिक’
धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाले असार १६ गतेदेखि सञ्चालन गरिरहेको नगर स्तरीय परीक्षाको प्रश्नपत्र लिक भएको पाइएको छ । गत जेठ २८ गते घोडीघोडी नगरपालिका विद्यालय स्तरीय परीक्षा समितिले प्रथम त्रैमासिक परीक्षाको सूचना सार्वजनिक गर्दै तालिका सार्वजनिक गरेको थियो । यहि असार १६ गते आइतबार देखि सञ्चालन भएको कक्षा ९ र १० को परीक्षाको प्रश्नपत्र […]
पूरा पढ्नुहोस्
अछाममा भत्काइयो छाउगोठ
अछाम । अछाममा छाउगोठ भत्काइएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–६ तोलीमा छाउगोठ भत्काइएको हो। इलाका प्रहरी कार्यालय विनायकको प्रहरी टोली, स्थानीय र जनप्रतिनिधि लगायतको सहभागितामा छाउगोठ भत्काइको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
पूरा पढ्नुहोस्
सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना
धनगढी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रह को छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलवार देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशैभरका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिम प्रदेशको मूख्यमन्त्री कांग्रेसले पाउने सहमति
धनगढी । नेकपा एमाले र कांग्रेस बिच नयाँ सरकार गठनका लागि भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कांग्रेसले गर्ने भएको छ । हिजो मध्यराति एमाले र कांग्रेस बिच भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेश सहित बाग्मती र गण्डकी प्रदेशमा नेपाली कांग्रेसले नेतृत्व पाउने भएको हो । गत बर्ष चैत २२ गते मूख्यमन्त्री पदबाट राजीनामा दिएका […]
पूरा पढ्नुहोस्