Author: Sts Television

सुदूरपश्चिममा नाउपाले फिर्ता बोलायो दुई मन्त्री

कैलाली। नागरिक उन्मुक्ति पार्टी नाउपाले आफ्ना दुई मन्त्रीलाई सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता बोलाएको छ । संसदीय दलका नेता घनश्याम चौधरीले दुवै मन्त्रीलाई पत्र काटेरै फिर्ता बोलाएको जनाए । सुदूरपश्चिममा नाउपाका कैलाश चौधरी र टिका थापा मन्त्री छन्। चौधरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाइरहेका छन् भने थापाले कृषि तथा भुमी सुधार मन्त्रालयमा छिन्। दलका […]

पूरा पढ्नुहोस्

बहुमत सांसदले नाउपा संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाए, गंगा चौधरी दलको नेता चयन

धनगढी । नागरिक उन्मुक्ति पार्टी नाउपाको संसदीय दलको नेता हेरफेर भएको छ । केन्द्रीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले गङ्गा चौधरीलाई दलको नेता चयन गरेका छन्। चौधरी यसअघि प्रमुख सचेतक थिए । प्रमुख सचेतक रहेका चौधरीलाई दलको नेता चयन गर्दै प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिने निर्णय भएको छ । […]

पूरा पढ्नुहोस्

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुर । कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–९ जमुनाडी, भीमदत्त नगरपालिका–१० बिद्युत कार्यालय नजिक र बेलौरी नगरपालिका–१० पिएमघाट बाट अवैध रुपमाल भारतबाट भन्सार छलि गरि ल्याएका करिब ७० हजार ९ सय नब्बे मूल्य बराबरको चिनी, पेय पदार्थ,बिडी, सुर्ती, स्याम्पु, ब्याट्री, चप्पल, खाने तेल, नरिवल, दोपट्टा, सुटपिस, थान कपडा,लगायतका सामानहरु जिल्ला प्रहरी […]

पूरा पढ्नुहोस्

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधरणतया बदली रहेको बताएको छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ । विभागका अनुसार आज […]

पूरा पढ्नुहोस्

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो टी-२० विश्वकपको उपाधि

काठमाडौँ । रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी–२० विश्वकपको उपाधि जितेको छ । भारतले टी–२० विश्वकपको उपाधि जितेको यो दोस्रो अवसर हो । भारतले सन् २००७ को पहिलो टी–२० विश्वकपको उपाधि जितेको थियो । यसअघि एक दिवसीय विश्वकपको उपाधिबाट चुकेको भारत लगातार दोस्रो फाइनल गुमाउनबाट बचेको छ । भारत दुई पटक […]

पूरा पढ्नुहोस्

आज सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी बर्षाको सम्भावना

काठमाडौँ । आज सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको […]

पूरा पढ्नुहोस्

आज असार १५ : राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि […]

पूरा पढ्नुहोस्

एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा नन ग्रेडेड (फेल) भएका सबैले पुनः परीक्षा दिन पाउने भएका छन् । सरकारले कक्षा १२ लाई विद्यालय तहको अन्तिम खुट्किलो मानिसकेपछि एसईई अनुत्तीर्ण भनिएका सबै विषयमा मौका परीक्षामा सामेल गराउने निर्णय गरेको प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा […]

पूरा पढ्नुहोस्

देशभर मनसुन थप सक्रिय, कहिलेसम्म कहाँ-कहाँ छ प्रभाव ?

काठमाडौं । गत जेठ २८ गते कोशी प्रदेशको पूर्वी भेगबाट प्रवेश गरेको मनसुन आजदेखि थप सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि अझ वर्षा बढेको छ । केही दिन मनसुनको न्यूनचापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने देखिएकाले आगामी अझै केही दिन बढी पानी पर्ने भएको […]

पूरा पढ्नुहोस्

इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारत फाइनलमा

काठमाडौँ । भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ। शुक्रबार बिहान सम्पन्न सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो। गुयनामा भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्दै भारत तेस्रो पटक टि-ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो। भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड खराब ब्याटिङ प्रदर्शन गर्दै १६ दशमलव ४ […]

पूरा पढ्नुहोस्