Author: Sts Television
लायन्स क्लब अफ धनगढी नैनादेवीको अध्यक्षमा ठाकुर
धनगढी । लायन्स क्लब अफ धनगढी नैनादेवीको अध्यक्षमा जय शंकर ठाकुर निर्बिरोध निर्वाचित भएका छन । बर्ष २०२५/०२६ का लागि अध्यक्षमा ठाकुर सहित सम्पुर्ण सदस्य निर्बिरोध भएका हुन । त्यस्तै क्लबको उपाध्यक्षमा नरेश कुंवर, सचिवमा भेषराज न्यौपाने र कोषाध्यक्षमा अमन झा निर्वाचित भएका छन । यसैगरि सदस्यहरुमा भिम बोहरा, बिनोद शाह, धुर्वराज ओझा, बिनोद दहाल, […]
पूरा पढ्नुहोस्
चैतन्य पाठशालाले २५ जना छात्रछात्रालाई पूर्ण छात्रवृत्ति दिने, असार २५ गते प्रवेश परिक्षा
धनगढी- चैतन्य पाठशालाले शैक्षिक सत्र २०८२ का लागि कक्षा ११ मा अध्ययन गर्न चाहने मेधावी तथा आर्थिकरूपमा कमजोर विद्यार्थीहरूलाई लक्षित गर्दै २५ जना छात्रछात्रालाई पूर्ण छात्रवृत्तिमा अध्ययन गराउने घोषणा गरेको छ। शिक्षामा गुणस्तर र पहुँचको सन्तुलन आवश्यक रहेको हुँदा आर्थिक अवस्थाले सीमित बनाइएका तर प्रतिभाशाली विद्यार्थीहरूलाई अवसर दिनु चैतन्यको सामाजिक उत्तरदायित्व रहेको चैतन्य पाठशालाका सद्भावना […]
पूरा पढ्नुहोस्
कैलालीबाट अफिमसहित ३ जना पक्राउ
धनगढीः कैलालीबाट अफिमसहित ३ जना पक्राउ परेका छन्। कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड स्थित श्री पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट हुम्लाको सर्केगाड गाउँपालिका–५ बस्ने ३२ वर्षीय लोकेन्द्रबहादुर शाही, २७ वर्षका सालु शाही र सोही केसमा संलग्न कैलालीको भजनिरोड स्थित सिटिजन बैङ्क नजिकबाट रोल्पाको सुनछहरी गाउँपालिका–३ बस्ने ३२ वर्षकी पुर्णिमा पुन मगर पक्राउ परेका हुन्। उनीहरुलाई गोप्य सूचनाको […]
पूरा पढ्नुहोस्
धनगढीका एक हजार घरमा पानी पस्यो, जनजीवन कष्टकर
धनगढी । आइतबार रातिदेखिको निरन्तर वर्षाका कारण सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीका दर्जनौँ बस्ती डुबानमा परेका छन् । धनगढी उपमहानगरको बजार क्षेत्रका बस्ती सबैभन्दा बढी प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालयले दिएको जानकारीअनुसार धनगढी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र, त्रिबेनि चोक, शैलेशवरी क्याम्पस, शिवनगर, क्याम्पस रोड, रातो पुल, हसनपुर, तारानगर, विशालनगर, शिक्षा टोल, श्रीलंकालगायतका बस्तीका कैयौँ घरमा […]
पूरा पढ्नुहोस्
कैलालीको एसईई नतिजा : ४० प्रतिशत उत्तीर्ण, ७ जनाले ल्याए ४ जिपिए
धनगढी । शिक्षा तथा समन्वय इकाई कार्यालय कैलालीका अनुसार कैलालीबाट एसइई दिएका मध्ये ७ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । जसमध्ये १ जना सामुदायिक र ६ जना निजी विद्यालयका विद्यार्थी रहका छन् । सामुदायिक विद्यालयतर्फ त्रिभुवन मावि बोराडाँडीका विद्यार्थी अशोक अवस्थीले ४ जीपीए ल्याएका छन् । यस्तै ४ जीपीए ल्याउने निजी विद्यालयका विद्यार्थीमा […]
पूरा पढ्नुहोस्
एसईईको नतिजा सार्वजनिक
काठमाडौँ । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार नतिजा प्रकाशित गरेको हो । गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख […]
पूरा पढ्नुहोस्
धनगढीमा बाहिर ताल्चा लगाएको कोठाभित्र युवती मृत फेला
धनगढी : धनगढीमा एक युवती मृत अवस्थामा भेटिएकी छन्। धनगढी उपमहानगरपालिका–२ को बैयाबेहडीमा सोमवार बिहान कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीय रेणु चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले कोठा भाडामा बस्दै आएकी युवती मृत भेटिएको बताए। सिंहका अनुसार कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा उनी मृत […]
पूरा पढ्नुहोस्
कैलारी गाउँ पालिकाको आर्थिक बर्ष २०८२-०८३ को बजेट ७२ करोड २५ लाख
धनगढी, ८ असार । कैलाली जिल्लाको कैलारी गाउँपालिकाले आर्थिक बर्ष २०८२-०८३ सालको ७२ करोड २५ लाख ३ हजार बजेट सार्वजनिक गरिएको छ । कैलारी गाउँपालिकाको आर्थिक बर्ष २०८१-०८२ को गाउँसभामा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी आर्थिक बर्ष २०८२-०८३ सालको लागि बजेट प्रस्तुत गरेका थियो । आय तर्फ संघीय सरकारबाट अनुदानमा रु. १४ करोड १८ लाख, राजश्व बाडफाडमा […]
पूरा पढ्नुहोस्
१६ दिने सुत्केरी हत्या प्रकरण : भात र पैसाको निहुँमा देवरले च्यापे मुख, लुटे गहना
धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–७, कैलाशपुरमा एउटा सानो कच्ची घर छ। त्यही घरमा १९ वर्षीया तुलसी नाथले आजभन्दा १९ दिनअघि मात्रै एउटा शिशुलाई जन्म दिएकी थिइन्। घरमा खुसी छाएको थियो, तर त्यो खुसी लामो समय टिक्न सकेन। ३ दिनअघि बिहानै तुलसी घरनजिकैको नालीमा मृत फेला परिन्। उनको मृत्यु सुरुमा रहस्यमय देखिए पनि प्रहरी अनुसन्धानले एउटा […]
पूरा पढ्नुहोस्
एक वर्षमा शुक्लाफाँटा घुमे साढे ३ हजार पर्यटक
कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यस वर्ष साढे ३ हजार बढी पर्यटक प्रवेश गरेका छन् । निकुञ्ज कार्यालयका अनुसार जेठसम्म अधिकांश आन्तरिक र थोरै विदेशी पर्यटक घुम्नका लागि भित्र प्रवेश गरेका हुन् । निकुञ्ज कार्यालयका अनुसार ३ हजार २ सय ८४ आन्तरिक, १ सय ७६ सार्क राष्ट्रका र १ सय ५१ अन्य विदेशी मुलुकका गरी ३ हजार ६ सय […]
पूरा पढ्नुहोस्